स्त्री चरित्र भगवान ले त बुझ्दैनन रे? हेर्नुस समप्तिको लागी फेरिएको यो रुप

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ कार्तिक २०७३, मंगलवार ०६:३७

शंकर अधिकारी घायलको लेखन/ निर्देशनमा सर्ट मुवि लेडि भाइरस रिलिज गरिएकोछ। टुहुरो देवरलाइ सबै समप्ती हत्याउन मन्द बिस पिलाएर मृत्यु को मुखमा पुर्‍याउने सौतेनी भाउजुको कथा हो यो। सन्चारकर्मी रचना रायमाझी , दिनेस थापा र राज यादव को अभिनय रहेको यो सर्ट मुवि लेडि भाइरस लाइ एन एच एस मिडियाले रिलिज गरेको छ।
https://m.youtube.com/watch?v=7P5NjRAm6ok

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, कार्तिक ६, २०८१