कंगना भन्छिन ‘सेक्सी’ बन्दैमा महिला सशक्तिकरण हुँदैन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ कार्तिक २०७३, सोमबार ११:३०

%e0%a4%95%e0%a4%82%e0%a4%97%e0%a4%a8%e0%a4%beफिल्ममा प्राय बोल्डु तथा ‘सेक्सी’ भूमिकामा अभिनय गर्ने बलिउड अभिनेत्री कंगना रनौटले ‘सेक्सी’ बन्दैमा महिला सशक्तीकरण नहुने बताएकी छन्। उनले केही दिन अगाडी सार्वजनिक भएको दीपिका पादुकोण अभिनित ‘माई च्वाइस’ भिडियोमाथि प्रतिक्रिया दिदैं सो कुरा बताएकी हुन्।एक कार्यक्रममा पुगेकी कंगनले भनिन,‘ महिला सशक्तिकरणको मतलब पुरुषमा हीन भावना पैदा गर्नु हैन। हामीले यसो गरेमा पुरूषको सशक्तिकरणका लागि २० वर्ष लगाउनुपर्ने हुन्छ।सशक्तिकरणको मतलब मानिसलाई मानिसकै रुपमा विकसित गर्नु हो। यसको मतलब तपाई ‘सेक्सी’ बन्नुहोस भन्ने हैन्।’कंगनाले यस्तो प्रतिक्रया दिएपनि उनले दिपिकाको भिडियो नहेरेको बताएकी छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, कार्तिक ६, २०८१