सेलेगलिज मोडेलले इन्टरनेटमा धूम मच्चाइन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ आश्विन २०७३, शुक्रबार ०७:२६

black model1निकै नै कालो वर्ण भएकी एकजना सेलेगलिज मोडेलले आजकल इन्टरनेटमा धूम मच्चाइहेकी छिन् । यिनले सुन्दरताको परिभाषा नै बदलिदिएकी छिन् ।

black6गोरोलाई राम्रो र कालोलाई नराम्रो भन्ने आम धारणा यिनले भत्काइदिएकी छिन् । यिनको जादुमयी रुपले जोकोही पनि आयलकायल हुन्छ । यिनको मुस्कानले जो कोहीलाई पारखी बनाइदिन्छ ।

यी अश्वेल मोडेलको नाम हो क्लाउडिया डिओप । कलर्ड गर्ल अभियानका लागि फोटोशूट गराएसँगै क्लाउडिया विश्वभर चर्चामा आइन् ।

black model4मेलानिन गडेसका नामले चर्चित क्लाउडियालाई डार्की, रातकी छोरी, ताराकी आमा जस्ता उपनामले पनि चिनिन्छ ।

black model_3black model2

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, कार्तिक ६, २०८१