चेपाङको दिनचर्या फेरिन थाले

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ आश्विन २०७३, बिहीबार १७:४४

चितवन ।   गिठा र भ्याकुर खोजेर खाने तथा खोरिया फाँडेर मकै कोदो लगाएर बस्ने विकट गाउँका चेपाङको दिनचर्या फेरिन थालेको छ ।  अहिले कतिपय चेपाङ बाख्रा पालनमा सक्रिय छन् भने कतिपय तरकारी खेतीबाट मनग्य आम्दानी लिन थालेका   छन्  । %e0%a4%9a%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%82%e0%a4%97

केही चेपाङ अझै छ महिना अनिकाल र छ महिना सहकालमा जीवन गुजार्दै आए पनि धेरैजसो भने व्यावसायिक हुन थालेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१