भुवन केसीको घरमै जिया केसीको दशैँ (भिडियो सहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ आश्विन २०७३, बिहीबार १३:३८

विजयादशमीको दिनमा हट नायिका जीया केसी पनि भूवन केसीको परिवारमा सामेल भएर टिका लगाएकी छिन् ।
उनि नायक केसी, छोरा अनमोल केसीका साथमा देखिएकी छिन् । जियाले भूवनको परिवारसँग तस्बिर खिचाइरहेको देखिएकी छिन् ।

यसको मतलब जीया भूवनको एक सदस्य नै भैसकेको पुष्टी हुन्छ ।

हेर्नुहोस् भिडियो :

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, कार्तिक ६, २०८१