एक केजी खुर्सानीको मूल्य ३८ लाख रुपैयाँ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ आश्विन २०७३, बिहीबार ०७:३०

एजेन्सी । एक केजी खुर्सानीको मूल्य ३८ लाख रुपैयाँ भन्दा कसैले पनि पत्याउँदैनन् । यो खबर हो पेरुको । दक्षिण अमेरिकी देश पेरुमा पाइने मदर अफ अल चिलिज नामक खुर्सानी विश्वकै यति मूल्यवान हुनुको प्रमुख कारण यसको स्वाद तथा पिरोपना ।%e0%a4%96%e0%a5%81%e0%a4%b0%e0%a5%8d%e0%a4%b8%e0%a4%be%e0%a4%a8%e0%a5%80

कैयन् तयारी खानेकुरा तथा ससहरुमा यो खुर्सानीको धुलो प्रयोग गरिन्छ । जुन केवल पेरुमा मात्र पाइन्छ । जसको बिउ समेत सजिलैसँग खरिद गर्न पाइँदैन । जसका कारण पनि यसको महत्व दिनानुदिन बढ्दैछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१