२ सन्तानकी आमा किमको देखियो अर्को अश्लिल हर्कत

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ आश्विन २०७३, बिहीबार ०७:२३

एजेन्सी । हलीउड रियालिटी स्टार किम कार्दशियनलाई कुनै नायिका कलाकारले छाडा हर्कत देखाउन भेट्दैनन् ।
३५ बर्षकी यी सुन्दरी २ सन्तानकी आमा बनीसक्दा पनि आफ्नो ग्ल्यामर छवीलाई पहिलाकै शैलीमा फेरी मेन्टेन गर्ने तरखरमा उनी लागीपरेकी छिन् ।%e0%a4%95%e0%a4%bf%e0%a4%ae

जसको पछिल्लो स्वरुपमा उनले मेक्सिकोमा आफ्नो कामुक शरीर पुन फ्यानका अगाडी देखाउन भ्याएकी छिन् । जसमा सेतो परिहनमा किमले आफ्नो जवानी छताछुल्ल नै पार्दा उनलाई धेरैले घुरेर हरको देख्न सकिन्थ्यो । उनको पहिरनले उनको बक्षस्थललाई समहाल्न नसकेको दृश्य सामाजिक संजालमा भाइरल बनीरहेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, कार्तिक ६, २०८१