दीपिका पादुकोणका फलोअर्स दिनानुदिन बढ्ने क्रम जारी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० आश्विन २०७३, बिहीबार ०७:१२

एजेन्सी । ‘पीकु, बाजिराओ मस्तानी’ जस्ता सफल बलीउड चलचित्रबाट चर्चाको चरम चुलीमा पुगेकी नायिका दीपिका पादुकोणका फलोअर्स दिनानुदिन बढ्ने क्रम जारी भएका बेला उनी एशियाकै सबैभन्दा बढी महिला फलोअर्स भएकी महिलाका रुपमा दरीएकी छिन् ।

%e0%a4%a8%e0%a4%be%e0%a4%af%e0%a4%bf%e0%a4%95%e0%a4%be-%e0%a4%a6%e0%a5%80%e0%a4%aa%e0%a4%bf%e0%a4%95%e0%a4%be-%e0%a4%aa%e0%a4%be%e0%a4%a6%e0%a5%81%e0%a4%95%e0%a5%8b%e0%a4%a3
दीपिकका ट्विटरमा सबैभन्दा धेरै फलोअर्स भएपछि उनी एशियाकै सबैभन्दा बढी फलोअर्स भएकी महिलाका रुपमा आएकी हुन् ।

दीपिकाको ट्विटरमा १ करोड ६० लाख फलोअर्स पुगेका छन् । उनका बलिउडका अन्य अभिनेत्रीहरुले पछ्याइरहे पनि भेट्टाउन सकिरहेका छैनन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, कार्तिक ६, २०८१