काठमाडौं – चावहिलस्थित नापी कार्यालयका प्रमुख २ लाख घुस रकसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रमुख नापी अधिकृत हजारी यादवलाई उनकै कार्यकक्षबाट घुस रकमसहित पक्राउ गरको हो ।
उपसचिवसमेत रहेका यादवले जग्गा हाल साविक गर्ने प्रयोजनका लागि सेवाग्रहिसंग विभिन्न बहानामा घुस रकम माग गर्ने गरेका थिए ।
प्रतिक्रिया