बलिउड नायिका करिना कपुरको एकाउन्ट पनि ह्याक

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ आश्विन २०७३, बुधबार ०८:१६

पछिल्लो समय सामाजिक संजाल, फेसबुक एकाउन्ट, याहो तथा वैक एकाउन्ट ह्याक हुन सरकारी गिरोह नै लागेको आरोप लागिरहेका बेला बलिउड नायिका करिना कपुरको एकाउन्ट पनि ह्याक भएको छ ।karina-%e0%a4%95%e0%a4%aa%e0%a5%81%e0%a4%b0

नायिका कपुरको इनकम ट्याक्स एकाउन्ट ह्याक भएको छ । उनको एकाउन्ट कसैले ह्याक गरेर २०१६र१७ सालको इनकम ट्याकस रिटर्न क्लेम करिनाको नामबाट भरिदिएको छ ।

करिनाको तर्फबाट उनको चार्टड एकाउन्टेड प्रकाश ठक्करले घटनासम्बन्धी उजुरी दिएपछि घटना खुलेको हो । प्रहरी साइबर सेल जाँचमा लागिपरेको छ । तर करिनाको पैनकार्ड डिटेल र पासवर्ड कसरी लिक भयो भन्नेबारे पनि अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, कार्तिक ६, २०८१