ज्योती मगरको फिगरमा शिव कार्की फिदा भए

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ आश्विन २०७३, मंगलवार ११:०४
शंकर अधिकारी घायलको गीत, पुस्कर सुनुवारको संगीत र एरेन्ज रहेको ज्योती मगर र शिव कार्कीको आवाज रहेको गित रिलिज भएको छ।
ज्योती मगरको फिगर देखेर शिव कार्की यसरी लठ्ठीएका छन कि। अहिले को परिवेश र ज्योती मगर लाइ नै लक्षित् गरि शंकर अधिकारी घायलले गीत लेखेका छन।सन्ध्या म्युजिक ले यो भिडियोलाइ रिलिज गरेको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, कार्तिक ६, २०८१