फेसनका नाममा हद पार गर्दै किम, कार्यक्रममा पुगीन् अण्डरवयर नै नलगाई

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ आश्विन २०७३, आईतवार १८:३७

kimएजेन्सी । मोडल तथा रियालिटी स्टार किम कार्दशियन झन भन्दा झन खुल्दै जान थालेकी छिन् ।
हालै सम्पन्न ‘पेरिस फेसन विक’मा उनले हद नै पार गरेर लगाएको उनको पहिरनले विश्वमा नै चर्चा पाइरहेको छ ।

यसैबिच हालै रियालिटी शोका परिवारसँग खाना खान निस्कदै गर्दा शनिबार किमले लगाएको पहिरनले फेरी एकैसाथ चर्चा र विबाद पाइरहेको छ ।

कालो पहिरनमा देखिउकी किमले सबैका आँखा तान्न अन्डरवेयर नै नलगाई अनौठो फेसन शो गरेकी थिइन् ।

किमका संवेदनशिल र गोप्य अंग अपडाको केही अंशले हम्मे हम्मे हुँदै अर्ध छोपीएको प्रस्ट देखिन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, कार्तिक ६, २०८१