केट राइट रातो विकिनी अवतारमा देखिएपछि उनको थप चर्चा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ आश्विन २०७३, शनिबार १८:११

एजेन्सी । केट राइट जति सुन्दर छिन् उनको विकिनी पोज उति नै आर्कषक र कामुक देखिन्छ । यसअघि विभिन्न शैलीमा विकिनी तस्बिर सार्वजनिक गर्दै आएकी यि टोएइ स्टार केट हालै स्पेनमा आयोजीत्त एक कार्यक्रममा रातो विकिनी अवतारमा देखिएपछि उनको थप चर्चा चुलीएको छ ।%e0%a4%95%e0%a5%87%e0%a4%9f-%e0%a4%b0%e0%a4%be%e0%a4%87%e0%a4%9f

रातो विकिनीमा प्रस्तुत भएकी २५ बर्षकी यी रियालिटी स्टारको आकर्षक फिगरको धेरैले खुलेर नै तारिफ गरेका छन् । विकिनीमा सजिएकी केटको बक्षस्थलको अधिकांश भाग अधिकांश देखिएको थियो । जुन विषयलाई उनले आफ्नो सोख भएको बताउँदै आएकी छिन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, कार्तिक ६, २०८१