गायिका श्रीदेबी देवकोटा टेम्पो चलाउन थालेपछि (भिडियो सहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ आश्विन २०७३, शनिबार ११:५४

कमल सरगम /काठमाण्डौ । सुपादेउराली म्यूजिक प्रालिको उत्कृष्ट उत्पादनमा चर्चित गायक तथा एरेन्जर यमन खनालको अर्को उत्कृष्ट लोकदोहोरी गीत “काठमाण्डौमा टेम्पो चलाउछु”बजारमा आएको छ । यमन खानाल र श्रीदेवी देपकोटाको सुमधुर आवाज रहेको यस गीतमा लय भने शितल पौडेलको रहेको छ । यम लाल आचार्यको उत्कृष्ट शब्द सृजनामा बजारमा आएको यस गीत अहिले डिजिटल बजारमा निकै चर्चामा छ  । एरेन्जमा पनि आफुलाई  अगाडी बढाउदै आएका यमन खनालकै एरेन्जमा तयार भएको यस गीतमा अभिनय भने नरेश घले र अनिता अधिकारीले गरेका छन ।यमन खनालकै निर्देशनमा तयार भएको म्यूजिक भिडियोको छायांकन भने मरुभूमि नारायणले गरेका हुन् ।रोशन धितालको सम्पादनमा तयार यस गीतको म्यूजिक भिडियो सुपादेउराली म्यूजिककै युटुब च्यानलमा राखिएको छ ।
सम्पूर्ण यस गीतको टिमलाई हार्दिक शुभकामना व्यक्त गर्दछौ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस 

 

https://www.youtube.com/watch?v=fGxc2fivA9g

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, कार्तिक ६, २०८१