एप्पलको नयाँ ग्याजेट छिटै बजारमा ल्याउने तयारी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३० असार २०७१, सोमबार ०९:५५

काठमाण्डौ , ३०  असार ।

विश्वमा निकै लोकप्रिय एप्पलले आफ्नो नयाँ ग्याजेट छिटै बजारमा ल्याउने तयारी गरेको छ ।  स्मार्टवाचको तिव्र रूपमा बढिरहेको क्रेजलाइ हेर्दै आफुले नयाँ ग्याजेट बजारमा ल्याउन लागेको कम्पनीले बताएको छ । एप्पलले लग्जरी घडीहरू बनाउने एक ठुलो स्विस कम्पनी ट्याग ह्यूअरका एक ठुला अधिकारीलाइ आफ्नो यस प्रोडक्टका लागी छानेको छ । 71523
ट्याग ह्युअरले पनि यस कुराको पुष्टि गरेको छ कि कम्पनीको सेल्सका भ्वाइस प्रेजिडेन्ट पेट्रिक प्रुनिअक्सले सोमवार कम्पनीबाट राजिनामा दिएर एप्पल ज्वाइन गरेका छन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१