यस्तो थियो जोली र ब्रान्डको सम्बन्ध विच्छेदको कारण !

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ आश्विन २०७३, शनिबार ०६:४९

एजेन्सी । हलिउड अभिनेता ब्रान्ड पिट र एञ्जेलिना जोलीको सम्बन्ध विच्छेदका अनेक कारण सार्वजनिक भइरहेका छन् । यसैबिच उनीहरूको सम्बन्ध टुक्रनुको नयाँ कारण बाहिरिएको छ। उक्त कारणका अनुसार ब्राड पिटको मोबाइलमा अमेरिकी स्टार सिङ्गर सेलेना गोमेज लगायतका अन्य युवतीका तस्विर भेटिनु हो।%e0%a4%85%e0%a4%a8%e0%a5%8d%e0%a4%9c%e0%a4%bf%e0%a4%b2%e0%a4%be

एसशोबिज डटकमका अनुसार जोलीले ब्राडले अन्य युवतीसँग फिलर्ट गरिरहेको अवस्थामा मोबाइलमा युवतीहरूको फोटो भेटेपछि सम्बन्धमा तिक्तता सुरू भयो।

उक्त साइटका अनुसार ब्राडको मोबाइलमा प्लेनका युवती कर्माचारी देखि लिएर बाइक प्रदर्शनीका युवतीसम्म ब्राडले फोटो खिचेर राखेका थिए र जोलीले पनि युवती तथा महिलाहरू ब्राडसँग किन भेट गर्न चाहन्छन् भन्ने बुझेकाले उनीहरूको सम्बन्धमा फाटो आएको जनाएको छ। यसमा जोलीको तर्क छ, ‘नत्र भने के कारणले ब्राडको मोबाइलमा यस्ता उस्ताको फोटो छन् ?

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, कार्तिक ६, २०८१