महिलाहरुको प्राकृतिक सुन्दरता कस्तो ? (फोटोफिचर)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ आश्विन २०७३, शुक्रबार १६:३६

महिलाहरु प्राकृतिक रुपमा कतिको सुन्दर हुन्छन् ? मिन्निपोलिस फोटोग्राफर म्याट ब्लम र उनकी श्रीमति केटी मिलेर सन् २००५ मा शुरु गरेको “द नु प्रोजेक्ट” का लागि उनीहरुले एक सय पचास भन्दा बढी महिलाहरुको नग्न फोटो लिए । फोटोग्राफर ब्लमले आफ्नो प्रोजेक्टका लागि २१ वर्ष माथिका साधारण महिलाहरुलाई स्वयसेवी बनेर उनीहरुकै घरभित्र नग्न फोटो खिच्न आग्रह गरेका थिए । जसमा उनले सुन्दरता के हो भन्ने कुरा बुझाउनु आफ्नो प्रोजेक्टको मुख्य उदेश्य रहेको बताएका छन् ।
ब्लमले आफ्नो अनुभव सुनाउँदै भने “मैले के अनुभव गरे भने ९९ प्रतिशत महिलाहरु जसले यो प्रोजेक्टमा सहभागीता जनाए उनीहरुले आफैलाई फरक देखे र आफूलाई अझ सुन्दर महसुस गरे”

 केही तस्विरहरु  !naked-photo2

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१