कट्रेनी हालै कामुक र पारदर्शी पहिरनमा घुम्न निस्केपछि हलीउडमा हंगामा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ आश्विन २०७३, बिहीबार १३:३१

एजेन्सी । किम कार्दशियन भन्दासाथ सबैले सोच्छन् हट एण्ड सेक्सी सुन्दरी । तर उनीभन्दा पनि बोल्ड अवतारमा देखा परिन् उनकी दिदी कट्रेनी । कामुक परिहन, न्यूड फोटोसुट र खुला स्थानमा सनबाथ त कार्दशियन दिदी बहिनीको मुख्य विशेषता नै बन्न थालेको छ अचेल ।

उनै किमकी दिदी कट्रेनी हालै कामुक र पारदर्शी पहिरनमा घुम्न निस्केपछि हलीउडमा हंगामा नै मच्चिएको छ ।kim

आफ्नै बहिनी किमकै शैलीमा यि ३७ वर्षीया सुन्दरी भित्री बस्त्रहरु छरपष्ट देखाउँदै निर्धक्क आफ्नो हन्की बडिगार्डको साथमा खुल्दा सबैका नजर उनको पोषाकमा थिए । यि सुन्दरीले बेलाबेलामा यस्तै हर्कत मार्फत आफ्नो ध्यान मिडियामा तान्दै आएकी छिन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, कार्तिक ६, २०८१