बेल्जियमका लागि नेपाली राजदूतमा सहसचिव लोकबहादुर थापा नियुक्त

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ आश्विन २०७३, मंगलवार १६:४६

काठमाडौँ, ११ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले बेल्जियमका लागि नेपाली राजदूतमा परराष्ट्र मन्त्रालयका सहसचिव लोकबहादुर थापालाई नियुक्त गर्नुभएको छ ।%e0%a4%b8%e0%a4%b9%e0%a4%b8%e0%a4%9a%e0%a4%bf%e0%a4%b5-%e0%a4%b2%e0%a5%8b%e0%a4%95%e0%a4%ac%e0%a4%b9%e0%a4%be%e0%a4%a6%e0%a5%81%e0%a4%b0-%e0%a4%a5%e0%a4%be%e0%a4%aa%e0%a4%be

सो कुरा राष्ट्रपति कार्यालयले जनाएको हो । राष्ट्रपति भण्डारीसँग नेपालका लागि थाइल्यान्डका राजदूत भुट्टी भुट्टीसेन्टसँग बिदाइ भेट गर्नुभयो । राष्ट्रपति भवन शीतलनिवासमा भएको भेटमा उहाँहरुबीच दुईदेशबीच विद्यमान राजनीतिक, साँस्कृतिक, आर्थिक र व्यापारिक सम्बन्ध विस्तार गर्ने विषयमा कुराकानी भएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१