फेसबुक ठगी खाने भाँडो बन्दैछ हेर्नुहोस ( भिडियो सहित )

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ आश्विन २०७३, मंगलवार १२:०३

फेसबुकमा राम्रा राम्रा युवतीहरुलाइ एड गर्ने अनि युरोप , अमेरिका र लण्डनमा छु भनेर गफ दिने, आफ्नो माया जालमा पार्ने र बिदेश लैजाने नाममा यसरी ठगी धन्दा फस्टाएको छ। केहि हद सम्म जनचेतनाको लागी यो सर्ट मुवि निर्माण र प्रसार गरिएको छ। एन एच एस मिडियाको प्रस्तुतिमा शंकर अधिकारी घायलको लेखन/ निर्देशन रहेको छ।

https://m.youtube.com/watch?v=t4da_CanVuc

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, कार्तिक ६, २०८१