फिलिपिन्समा शक्तिशाली भूकम्प गयो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ आश्विन २०७३, शनिबार १४:१७

फिलिपिन्स । फिलिपिन्सको उत्तरी क्षेत्रमा शनिबार शक्तिशाली भूकम्प गएको छ ।bhukampa

स्थानीय समयअनुसार बिहान ०६:५३ बजे ६.५ म्याग्नीच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ अनुसन्धान केन्द्रले पुष्टी गरेको छ ।

भूकम्पबाट बच्न त्यस क्षेत्रमा रहेका मानिसलाई घरबाहिर खुल्ला ठाउँमा बस्न आह्वान गरिएको छ । अहिलेसम्म कुनै क्षति र घाइतेको विवरण आइसकेको छैन ।

यसैगरी रुवान्डामा पनि ४.८ म्याग्नीच्युडको भूकम्प गएको सो भूगर्भ अनुसन्धान केन्द्रले जनाएको छ । रासस सिन्ह्वा

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१