झूम्कीले पायो पि जी / १६ बर्ष मुनि का दर्शक लाई अभिभावक चाहीने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ आश्विन २०७३, बिहीबार १४:४६

काठमाडौँ । असोज ७ गते देखी नेपाल भरी का हल मा एक सात प्रर्दशन मा आउने नेपाली चलचित्र झूम्की आाज सेन्सर पास भएको छ ।rkfinal1

सेन्सर र्बाेड बाट पि जी सर्टिपिकेट पाएको छ । अब झूम्की र्हेन १६ बर्ष मुनि का दर्शक ले अभिभावक को साथ मा चलचित्र हेर्न पाउने छन । अपिल बिस्ट फिल्म प्रोडक्सन र सिनेमा आर्ट को ब्यानर संयुतm रुपमा मा निमार्ण भएको चलचित्र झुम्की लाई अपिल बिष्ट निर्देशीत फिल्मको कथा ’कबड्डी’ निर्देशक रामबाबु गुरुङले लेखेका हुन्। फिल्ममा दयाहाङ राइ, रिश्मा गुरुङ, मलिना जोशी, मनोज आरसी लगायत का कलाकार अभिनय का साथै निर्देशक तथा अभिनेता निश्चल बस्नेत सरप्राईज स्वरुप चलचित्र मा समाबेश गरियको छ भने झूम्की लाई शैलेन्द्र डि कार्कीले खिचेका हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, कार्तिक ६, २०८१