झाडापखालाले गाउँ नै प्रभावित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ आश्विन २०७३, बुधबार ०८:२४

काठमाडौं । सप्तरीको कोइलाडी गाविस २ मा झाडापखाला फैलिँदा गाउँ नै प्रभावित भएको छ ।

ज्यकउष्तबजििल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका अनुसार तीन दिनदेखि फैलिएको झडापखालाले ५० जनभन्दा बढी बिरामी भएका छन् ।%e0%a4%9d%e0%a4%be%e0%a4%a1%e0%a4%be%e0%a4%aa%e0%a4%96%e0%a4%be%e0%a4%b2%e0%a4%be

तीन दिनअघि सामान्य रुपमा देखापरेको झडापखाला अहिले सिंगो मण्डलवस्तीमा फैलिएको स्थानीयको भनाइरहेको आजको अन्नपूर्णमा समाचार छ ।

झडापखालाबाट बिरामी हुनेमा अधिकांश बालबालिका र महिला छन् ।

सुरुमा वान्ता हुने र पखाला लाग्ने लइाष देखिएको सर्वसाधारणमा अहिले पेट दुख्ने समस्या थपिएको जिल्ला जनस्वास्थय कार्यालायले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ३०, २०८१