भद्रगोल कि रक्षा बनिन बिधवा !

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ आश्विन २०७३, मंगलवार ११:२१

दशै तिहारको रमझम सुरु भएको छ यहि परिवेशमा शंकर अधिकारी घायलको निर्देशनमा एउटा भिडियो रिलिज भएको छ। “दशै र तिहार रमाइलो पर्ब गाउ घरमै आयो है ‘ नित्याशिवा र पुस्कर सुनुवार को आवाज रहेको उक्त गीत मार्फत नेपाली रजतपटमा नायक बियन थपलियाको आगमन हुदैछ। उनलाइ भद्रगोल कि रक्षाले  साथ दिएकी छ्न।बिदेश गएका बियनको लास आए पछि को स्थिति मा कथा घुमेकोछ। शंकर अधिकारी घायलको गीत पुस्कर सुनुवार को संगीत र माधव पन्डित, लक्ष्मि अचार्यको अभिनय रहेको भिडियो लाइ एन एच एस मिडियाले रिलिज गरेको छ।अग्रिम लामाको छायांकन रहेको यो भिडियो लाइ ओम प्रसाइ को सम्पादन रहेको छ। दशै र तिहारको यस्तो रमझम मा कसैको परिवारमा यस्तो घटना नघटोस यहि भाव सहित यो भिडियो रिलिज गरिएको छ।

https://m.youtube.com/watch?v=rxoCbl-IhyM&sns=fb

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, कार्तिक ६, २०८१