मेरो नशा नशामा वयस्क चलचित्र बगेको छ, बोल्ड सिन दिन तयार छु : राधिका अप्टे

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ आश्विन २०७३, आईतवार १८:३२

एजेन्सी । भारतीय नायिका तथा मोडल राधिका अप्टेले पछिल्लो अन्र्तवार्ताका कारण फेरी एक पटक चर्चामा छिन् ।
केही समय अघि मात्रै बाहिरिएको उनको न्यूड बाथरुम भिडियोको चर्चा सेलाउन नपाउँदै नायिका राधिकाले एक अन्र्तवार्ताका क्रममा आफू वयस्क चलचित्र हेरेर हुर्केकीले चलचित्रमा बोल्ड सिन भारतमा र विश्वका अन्य देशमा समेत नग्न नृत्य हेरेको अनुभवका कारण पनि त्यस्ता सिनहरु दिन आँफुलाई कुनै आपत्ति नभएको बताइन् ।%e0%a4%b0%e0%a4%be%e0%a4%a7%e0%a4%bf%e0%a4%95%e0%a4%be-%e0%a4%85%e0%a4%aa%e0%a5%8d%e0%a4%9f%e0%a5%87

राधिकाको हालै छायांकन भएको फिल्म ‘परछेड’ को हट दृश्य लिक भएपछि उक्त भिडियोका कारण उनको पुन चर्चा र विबाद एकै पटक चुलीएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, कार्तिक ६, २०८१