क्रुरताको पराकाष्ठा स् यहाँ सेतो रंगको बच्चा जन्मिँदा साथ मारिन्छ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ आश्विन २०७३, आईतवार ०८:११

एजेन्सी । दुनियामा यस्ता अनौठा स्थानहरु छन् जुन सुन्दा पनि आंग नै सिरिंग हुन पुग्छ । यस्तै कु प्रथा छ अंडमानमा पनि ।

जहाँ बच्चालाई जन्मदिने आमा बिधुवा हुन्छिन् र पति जारवा आदिवासि भन्दा भिन्न समुदायका भएको खण्डमा बच्चालाई जन्मिँदा साथ मारिन्छ ।black-tribes

यतिमात्र होइन भर्खरै जन्मेको बच्चा कालो रंगको नभई केही मात्रामा भएपनि सेतो देखियो भने पनि उक्त बच्चालाई जबरजस्ति मारिन्छ ।

किनकी सेतो रंगको मात्रै देखिँदा साथ जारवा आदिवासियाहरुले शंका गर्छन् र बच्चाकी आमाले अर्को समुदायका पुरुषसाग सेक्स गरेको आशंकामा उसलाई मारिन्छ ।

यो प्रथाका कारण उक्त स्थानका प्रहरीहरु पनि हैरानीमा परेका छन् । ४ सय जनाको बसोबास रहेको उक्त स्थानमा उनीहरु ५५ हजार वर्ष पहिलेदेखि बस्दै आएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१