माधव पन्डित दिनहु बिरामी हुनुको खुलासा।उनि एड्स सन्क्रमित भएको कारण मृत्यु को मुखमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ आश्विन २०७३, शनिबार ०९:५७

शंकर अधिकारी घायलको लेखन/ निर्देशनमा एन एच एस मिडिया को प्रस्तुती रहेको सर्ट मुवि जवानिको आवेग रिलिज भएको छ। बाइक दुर्घटना मा परेकी युबती सङ बोलचाल गर्दा उस्को प्रेमी ले अर्कै अर्थ लगाएर बदला लिन एडस सन्क्रमित सुइ लागाएर मृत्यु को मुखमा पुर्‍याए पछि को घट्ना लाइ प्रस्तुत गरिएको छ। एडस सन्क्रमित युबक को भुमिका मा माधव पण्डित देखिएका छ्न भने सुबि शाही र अशोक छेत्री को अभिनय बिमल पराजुली को छायांकन र म्युजिक हाइलाइट को सम्पादन रहेको सर्ट मुवि जवानिको आवेग शन्देस बोकेको मुवि बनेकोछ।
https://youtu.be/0UDD8Pwha8w

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, कार्तिक ६, २०८१