जब आफनै प्रेमिले बलात्कार गर्छ …..? हेर्नुस भिडियो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३१ भाद्र २०७३, शुक्रबार १३:३७

शंकर अधिकारी घायलको लेखन/ निर्देशनमा एन एस फिल्म को प्रस्तुतिमा एक सत्य घट्नाको सर्ट मुवि रिलिज भएको छ। आफुले माया  गरेको आफनै प्रेमीले बलात्कार गर्छ भन्ने कस्ले सोचेको हुन्छ र? प्रेमिले बलात्कार गरे पछि घटेको एक घट्ना लाइ यहाँ  प्रस्तुत गरिएको छ। अशोक सुनार, दिक्षा  रैला र सुजाता केसिको अभिनय रहेको यो सर्ट मुवि लाइ एन एच एस मिडियाले निर्माण गरेको हो।

https://m.youtube.com/watch?v=gkrpCk1D_-8&itct=CAMQpDAYASITCNCF0c_2ks8CFVGyHAodY1YAl1IRdGhhZ2FtYXlhIGthdHV3YWw%3D&client=mv-google&gl=NP&hl=en

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, कार्तिक ६, २०८१