नेपालमा थपियो अर्को हेलिकोप्टर कम्पनी, अल्टिच्यूडको हेलिकोप्टर छिट्टै नेपालमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३१ भाद्र २०७३, शुक्रबार ०६:२०

%e0%a4%85%e0%a4%b2%e0%a5%8d%e0%a4%9f%e0%a4%bf%e0%a4%9a%e0%a5%8d%e0%a4%af%e0%a5%82%e0%a4%a1%e0%a4%95%e0%a5%8b-%e0%a4%b9%e0%a5%87%e0%a4%b2%e0%a4%bf%e0%a4%95%e0%a5%8b%e0%a4%aa%e0%a5%8d%e0%a4%9f%e0%a4%b0काठमाडौँ ,३१ भदौ । नेपालमा फेरी अर्को हेलिकोप्टर कम्पनीले सेवा दिने भएको छ । अल्टिच्युड एयर प्रालिले फ्रान्सको एयरबस कम्पनीको पछिल्लो प्रविधिद्वारा निर्माण गरेको ३५० बि ३ ई एज १२५ को हेलिकप्टर ल्याउन लागेको हो ।

यो हेलिकोप्टरबाट उच्च स्थानमा गएर उद्धार गर्न सहज हुने बताईएको छ । अल्टिच्यूड एयरका उपाध्यक्ष फुर्वा ग्याल्जेन शेर्पाका अनुसार हेलिकोप्टर फ्रान्सबाट भारतको कलकत्तासम्म आइपुगिसकेको छ ।

आगामी ४ महिनाभित्र अरु २ वटा हेलिकोप्टर पनि भित्र्याएर सेवा विस्तार गरिने उनले बताए ।
यसमा पाइलटसहित ६ जना यात्रा गर्न मिल्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, मंसिर ५, २०८१