फिल्ममा पनि नाङ्गीइन् पुनम पाण्डे

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० भाद्र २०७३, बिहीबार ०७:२३

poonam-pandeएजेन्सी । पूनम पाण्डे मोडल हुँदै चलचित्रमा नायिकाका रुपमा जम्ने तयारीमा छिन् । कहिले मैदानमा नाँगीने त कहिले अनेकन हर्कत गरेर चर्चा कमाउँदै आएकी पुनम यतिबेला आफ्नो नयाँ छोटो फिल्म ‘द विकेन्ड’का लागी पनि नांगीएकि छिन् ।

जसको केही हट दृश्य लिक गरेको स्विकार पनि उनले गरेकी छिन् । एक अन्र्तवार्तामा पूनमले भनेकी छिन् सुरुमा आफूले चर्चाका लागि स्क्यान्डल मच्चाए पनि अहिले त्यस्तो स्क्याण्डल नभई चलचित्रकै दृश्य भएको दाबी गरिन् ।

आफ्नो नयाँ फिल्मको बारेमा कुरा गर्दै पूनमले भनिन्–‘मैले जुन जीवन जिएको छु । मैले जे पाएको छु त्यसमा खुशी छु ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, कार्तिक ६, २०८१