दिपिका पादुकोण संसारमै सबैभन्दा सेक्सी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ भाद्र २०७३, सोमबार १०:३७

dबी टाउनका हट एण्ड सेक्सी हिरोइन दिपीका पादुकोण संसारकै सबैभन्दा सेक्सी महिलाको सुचीमा पहिलो नम्बरमा परेकी छिन । एक चर्चित फैशन म्यागजिन ‘जिओनी एफएचएम १००’ द्धरा गरिएको सर्वेक्षणमा उनी सबैभन्दा सेक्सी ठहरिएकी हुन । गत बर्ष यस सर्वेक्षणमा कैटरिना कैफलाई सबैभन्दा सेक्सी मानिएको थियो । यसबषै भने कैटरिना तेस्रो नम्बरमा परेकी छिन । सर्वेक्षणबाट दोस्रो नम्बरमा भने प्रियंका चोपडा परेकी छिन ।
दिपीकाले संसारकै सेक्सी उपाधि पाएपछि खुशी ब्यक्त गरिन । केहि दिनअघि मात्रै मुम्बईमा एक भव्य समारोहका बीच उनलाई सेक्सी महिलाको उपाधि दिइएको थियो । उनको हट तस्वीर उक्त म्यागजिन ‘जिओनी एफएचएम १००’ को कभर पेजमा समेत छापिएको थियो । eepika katrina-1 %e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%af%e0%a4%82%e0%a4%95%e0%a4%be-%e0%a4%9a%e0%a5%8b%e0%a4%aa%e0%a4%a1%e0%a4%be

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१