फेसबुकलाइ हतियार बनाएर ठगी गर्ने एक गिरोहको पर्दाफास (सर्ट मुभी )

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ भाद्र २०७३, आईतवार ११:०६

बिट्स इन्टरटेन्टमेन्ट को प्रस्तुतिमा शंकर अधिकारी घायलको लेखन/ निर्देशन रहेको सर्ट मुवि फेसबुक बल्याकमेलिङ रिलिज भएको छ। युवक ले युवती लाइ युवतिले युवकलाइ एड गर्ने माया जालमा पर्ने अनि सेक्स एक्स्पोज गरेर भिडियो बनाउने अनि रकम असुल्ने एउटा गिरोह लाइ प्रहरी ले हिरासतमा लिए पछि यो घटना मिडियामा आएको हो। सोहि घट्ना लाइ याहा प्रस्तुत गरिएको छ। सुबि शाही , बाशु खरेल, र बियन थपलिया को अभिनय रहेको छ भने छायांकन अग्रिम लामा ,सम्पादन म्युजिक हाइलाइट को रहेको छ भने शंकर अधिकारी घायलको लेखन/ निर्देशन रहेकोछ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१