ढुकुटीदेखि सहकारी कारोबारसम्म बैंकिङ कसुरको दायरामा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ भाद्र २०७३, शनिबार ०८:२५

कसुर गर्नेलाई १२ वर्षसम्म जेल
काठमाडौं २५ भदौ  । ढुकुटी र सहकारीको कारोबार पनि बैंकिङ कसुरको दायरामा आएको छ ।

व्यढवस्थापिका संसदले शुक्रबार पारित गरेको बैंकिङ कसुर तथा सजायसम्बन्धी ऐन २०६४ लार्य संशोधन गर्न बनेको विधेयकमा ढुकुटी र सहकारीलाई पनि बैंकिङ कसुरको दायरमा ल्याइएको आजको राजधानी दैनिकमा समाचार छ ।banking-kasur

संसदमा विधेयकमाथिको दफवार छलपलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिदैँ उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले जनताको बचत जोखिम नहोस् र ठगी नहोस भनेर ऐन संशोधन गरिएको बताउँदै ढुकुटी नियन्त्रणका लागि पनि विधेयक व्यवस्था गरेको जानकारी दिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, मंसिर ५, २०८१