गगनले रोके डा. गिरीको उपचारखर्च

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ भाद्र २०७३, शनिबार ०८:२१

काठमाडौं २५ भदौ ।  स्वास्थ्यमन्त्री गगनकुमार थापाले मन्पिरिषद बैठकबाट बिहीबार पूर्वउपप्रधानमन्त्री डा.तुलसी गिरीको उपचार खर्च प्रस्ताव रोकेका छन् ।gagan-thapa

भारतको बैंग्लोरमा उपचार गराएका पूर्वउपप्रधानमन्त्री डा.उपचार खर्च बेहोर्नेसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद बैठकमा आउनासाथ स्वास्थ्यमन्त्री थापाले कडा रुपमा विरोध गरेका थिए ।

प्रधानमन्त्री प्रचण्डले डा गिरी विशिष्ट व्यक्ति हो भन्दै उनको मागअनुसारको खर्च रकम स्वीकृत गर्न आग्रह गर्दा स्वास्थ्यमन्त्रीले अस्वीकार गरेका आजको अन्नपूर्णमा समाचार छ ।

मन्त्री थापाले प्रश्न गरेका थिए, ‘यो मुलुकमा को विशिष्ट हो, होइन कसरी चिन्ने रु यो देशको नेतृत्वले आमनेपालीलाई नै किन विशिष्टको दजाए दिन सक्दैन रु डा। गिरी विशिष्ट हो, होइन थाहा कसरी पाउने रु थापाको भनाइ उद्धृत गर्दै एक मन्त्रीले भने ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ३०, २०८१