साहरुखसँग यस्तो काम गर्ने इच्छा देखाइन् सन्नी लियोनीले

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ भाद्र २०७३, शुक्रबार ०६:१६

shah-rukh-khan-sunny
एजेन्सी । पोर्न स्टारका रुपमा विश्वविख्यात सन्नी लियोनी अहिले बलीउडकी चर्चित नायिकाका रुपमा परिचित छिन् । भारतमा उनको अन्य चल्तीको नायिकाका तुलनामा छवी मध्यमखालको भए पनि यही बिचमा नै उनले आँफुलाई फिट गर्दै राम्रा चलचित्र समेत दिइसकेकी छिन् ।

‘जिस्म २, लीला’, ‘रागिनी एमएमएस २’ वन नाइट स्टेन्ड लगायतका राम्रा चलचित्रमा अभिनय गरीसकेकी सन्नीले हालै मात्र बलिउड अभिनेता साहरुख खानसँग फिल्म ‘रइस’को एक गीतमा काम गर्ने मौका पाएकी थिइन् । उनले यसलाई ठूलो फिल्म भित्र छोटो काम गर्दा पनि ठूलो अवसर भएको बताइन् ।

सन्नीका अनुसार उनले कुनै दिन साहरुखसँग पूरा फिल्म खेल्ने सपना बोकेकी छिन् । एक अन्र्तवार्तामा साहरुखसँग पुरा फिल्म खेल्ने इच्छालाई गहिरो गरी देखाएकी उनले चलचित्र क्षेत्रमा अझै पनि धेरै गर्न बाँकी रहेको समेत बताएकी छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१