आँखाले देखेको सबै कुरा सत्य नहुन पनि सक्छ। नपत्याए हेर्नुस भिडियो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ भाद्र २०७३, बिहीबार १३:५१
बाटोमा हिड्दा खोलामा नुहाएको युबती देखे पछि घटेको घट्ना लाइ यहा कमेडिको रूपमा एन एच एस मिडियाले शंकर अधिकारी घायलको निर्देशनमा प्रस्तुत गरेकोछ।पर बाट हेर्दा जुनकुरा देखियो बास्तबमा  त्यो हुदैन। सर्ट मुवि चिलायो मा यहि देखाउन खोजिएको छ। सुबि शाही , नबराज उप्रेती र बासु खरेल को अभिनय, अग्रिम लामाको छायांकन र म्युजिक हाइलाटको सम्पादन रहेको छ।
https://m.youtube.com/watch?sns=fb&v=XfCp64T63EI

प्रतिक्रिया