कोरिया नेपालमैत्री अस्पतालका कर्मचारीहरु विभिन्न चारबुँदे माग राखेर आन्दोलनमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ भाद्र २०७३, बिहीबार १२:४४

%e0%a4%95%e0%a5%8b%e0%a4%b0%e0%a4%bf%e0%a4%af%e0%a4%be-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%ae%e0%a5%88%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%80-%e0%a4%85%e0%a4%b8%e0%a5%8d%e0%a4%aa%e0%a4%a4क्तपुर, २३ भदौ ।  मध्यपुरथिमी नगरपालिकाद्वारा मध्यपुरथिमिमा सञ्चालित कोरिया नेपालमैत्री अस्पतालका कर्मचारीहरु विभिन्न चारबुँदे माग राखेर आन्दोलनमा उत्रिएका छन् ।

अस्पतालको स्वतन्त्र कर्मचारी युनियनले चारसूत्रे माग राख्दै विगत दुई वर्षदेखि कर्मचारी एवम् अस्पतालको हकहितको पक्षमा माग राखे पनि व्यवस्थापनले बेवास्ता गरेको भन्दै युनियनले आज मध्यपुरथिमि नगरपालिकाको कार्यकारी अधिकृतलाई मागपत्र बुझाएको छ ।

आज साँझसम्ममा कर्मचारीको मागलाई सम्बोधन नगरे अस्पतालको लेखा प्रमुख, प्रशासन प्रमुख र कार्यकारी निर्देशकको कार्यकक्षमा तालाबन्दी गर्ने कर्मचारीले बताएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ३०, २०८१