एजेन्सी । हेर्दा १६ वा १७ जस्ती देखिने यि ६२ बर्षकी सुन्दरीको मुख्य सोख नै आफ्ना वक्षस्थलको प्रर्दशन गर्नु हो ।
हालै एक पाटीमा रातो पहिरनमा आफ्ना बक्षस्थल देखाउनकै लागी मोडल क्रिस्टी बंक्ली एक पार्टीमा पुगीन् ।
न्यूयोर्क फेसन विकमा भएको उक्त पार्टीमा उनका आर्कषक बक्षस्थलमा ध्यान तान्न उनले अर्धभागमा काटीएको पोषकमा कामुक देखिउकी थिइन् ।
रातो पहिरन अनि रातो लिपिष्टिकमा देखिएकी उनले आफूलाई जवान देखाउन कुनै कसुर बाँकी राखेकी थिइनन् । मिडियाले उनलाई विशेष फोकस गरिहरेको देखिन्थ्यो ।
प्रतिक्रिया