बलिउडका उत्कृष्ट १० हट नायिकाहरु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ भाद्र २०७३, बुधबार १८:४९

बलिउडलाई संसारकै सबैभन्दा ठूलो चलचित्र उद्योग मानिन्छ । बलिउड भारतको चलचित्र उद्योग हो । भारतले चलचित्रको क्षेत्रमा निकै प्रगति गरिरहेको छ । त्यसैले यस क्षेत्रमा देशभित्रका मात्र नभएर अन्य देशका नायक तथा नायिकाहरु पनि प्रवेश गर्न चाहन्छन् । बलिउड उद्योग यति वृहत छ कि यस क्षेत्रमा प्रवेश गरेर टिकिरहन सहज छैन । यद्यपि, यसै क्षेत्रमा यस्ता नायिकाहरु छन् जसले बलिउडमा र बलिउडका फ्यानहरुमा कहिल्यै नमर्ने क्रेज छोडेका छन् । फेसन र ग्लामरको क्षेत्रमा बलिउड निकै अगाडि छ । यसैबिच बलिउडमा निकै हट मानिएका उत्कृष्ट १० नायिकाहरुको बारेमा यहाँ चर्चा गरिएको छ ।

सन्नी लियोनी
sunny leoneचित्रांगदा सिंह
chitrangada-singhज्याकलिन फर्नान्डिज
Jacqueline-Fernandez-019नर्गिस फक्रि
nargis-fakhriविपासा बसु
bipashaअनुष्का शर्मा
anuska sharmaदिपिका पादुकोण
deepika padukoneइशा गुप्ता 
esha guptaकट्रिना कैफ
katrina kaifप्रियंका चोपडा
priyanka chopra

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१