यसकारण विग्रियो नायिकासँग इमरानको सम्बन्ध

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ भाद्र २०७३, बुधबार १४:०७

बलिउड नायक इमरान हाश्मी समयको खुबै ख्याल गर्छन् । समयको मामालामा उनी यति धेरै अनुशासित छन् कि, हरेक कार्यक्रममा तोकिएकै समयमा पुग्छन् । यस्ता नायकलाई अन्य कलाकारले समयको वेवास्ता गर्दा कती रिस उठ्दो होला रु चलचित्र ‘राज रिबुट’की नायिका र इमरानविच बोलचाल नै बन्द भएको छ ।emran-hasmi-and-kriti

चलचित्रकी नायिका कृती खरबन्दा यही चलचित्रबाट बलिउडमा डेब्यू गर्न लागेकी छिन् । तर, नायिकाको अनुशासनहिनताका कारण इमरानले उनीसँग बोलचाल नै बन्द गरेका छन् । कृती सुटिङको पहिलो दिनबाटै सेटमा ढिलो आउने गर्थिन् । हालै मात्र इमरान र कृतीलाई मिडियामा अन्र्तवार्ताका लागि जानुपर्ने थियो । इमरान व्यवसायिक कलाकार हुन्, जो मिडियामा समयमै पुग्छन् । तर, कृती तोकिएको समय भन्दा आधा घन्टा ढिलो पुगे ।

इमरान यो कुराले खुबै रिसाए र आफ्नो म्यानेजरमाथि खनिए । यसकाकारण इमरानका म्यानेजर र कृतीको टिमविच झगडा नै पर्‍यो । जसले इमरान र कृतीको बोलचाल नै बन्द भएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१