अस्पतालको तीन तलामाथिबाट हाम्फाल्दा मिर्गौला पिडित १८ बर्षीय युवकको मृत्यु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ भाद्र २०७३, मंगलवार १३:४९

काठमाडौँ । मिर्गौला बिग्री त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भई उपचार गराइरहेका एक व्यक्तिको गए राति तीन तलामाथिको झ्यालबाट हाम्फाल्दा गम्भीर घाइते भई उपचारका क्रममा मृत्यु भएको छ । aatmahatya

दोलखा मालु बस्ने १८ वर्षीय विजय खड्काले अस्पतालको बिरामी कक्षको तीन तलाबाट हाम्फाल्दा गम्भीर घाइते भएकामा सोही अस्पतालमा उपचार गर्ने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज १६, २०८१