माधवले किन गरे यी युवतीको हत्या ? सर्ट मुभी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ भाद्र २०७३, शुक्रबार १६:०४

एन एच एस मिडियाको प्रस्तुती मा शंकर अधिकारी घायलको लेखन/ निर्देशनमा सर्ट मुवि रिलिज भएको छ शंकाले जलेको लंका । आफ्नी बैनी आफनै श्रीमानसंग  लागेकोशंका  लागे पछि घटेको सत्य घट्ना लाइ सर्ट मुविको रुप दिइएको छ। माधव पण्डित पहिलो पट्क सर्ट मुविमा प्रस्तुत भएकाछ्न सुबि साही र उषा बस्नेत को अभिनय ,रामकृष्ण चौलागाईं को छायांकन र अर्जुन थापा अबिरल को सम्पादन र लाइट नेपाल मिडिया पार्ट्नर रहेको छ।

https://m.youtube.com/watch?a=&v=rOgeu-8sSic&feature=youtu.be

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१