भिटामिन “डी” को कमीले किड्नीलाई भयानक खतरा जानी राखौं

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ भाद्र २०७३, बिहीबार १२:०२

आधुनिक शहरी जीवन शैलीले गर्दा धेरै संख्यामा मानिसहरु भिटामिन  “डी”को समस्यामा जुधिरहेका छन् । खासगरी बच्चाका लागि भिटामिन “डी” को कमीले धेरै हानि गर्दछ ।

kidney_1457671251

क्रोनिक किडनी डिजीज को  समस्याबाट जुधिरहेका दुई तिहाई बच्चाहरुमा भिटामिन “डी” को कमी धेरै मात्रामा पाईयो यसको लागि १२ देशका ५००  बच्चामा अनुसन्धान गरिएको थियो ।

kidney_1463810923

 

क्लीनिकल जर्नल ऑफ द अमेरिकन सोसाइटी ऑफ नेफ्रोलॉजीमा प्रकाशित अनुसन्धान कर्ताको अनुसार भिटामिन “डी” को कमीलाई पुरा गरेर किड्नीको रोगबाट धेरै मात्रामा छुट्कारा पाउन सकिन्छ ।

 

kidney-stones_1457177578

अनसन्धान कर्ताको भनाई अनुसार भिटामिन “डी” को कमीले क्यान्सर , मुटुको रोग र ऑस्टियोपोरोसिस (हड्डी कमजोर हुने  रोग  ) समेत र अन्य रोगहरुको पनि खतरा  बढ्ने गर्दछ ।

भिटामिन “डी” को कमीमा यदि ठिक समयमा ध्यान दिन सक्यो भने यी समस्याहरुबाट पार पाउन सकिन्छ । एजेन्सीको सहयोगबाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज १६, २०८१