यि हुन् बलिउडका सबैभन्दा धनी हिरोइन, कसको सम्पति कति ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ भाद्र २०७३, बुधबार १६:०९

create_thumbबलिउडका हिरोइनहरु हिरोभन्दा कम छैनन् । उनीहरुले लिने पारिश्रमीक पनि हिरोको भन्दा कम हुदैन् । उनीहरु अभिनय मात्र गर्दैनन त्यसका अलावा अभिनेत्रीहरु अर्को कारोबारमा पनि आबद्ध हुन्छन् । यि हिरोइन जसको सम्पत्ति  यस्तो छ ।  आफने शुन्दरताले विश्वभर परिचित ऐश्वर्या राय ३५ मिलियन डलरकी मालिक्नी हुन् । उनको साथमा आज पनि कतिपय डाइरेक्टर फिल्म बनाउन मरिहत्ते गर्छन् । उनी कैयौ इन्डोर्समेन्ट पनि गर्छिन् ।  ९० को दशकमा बलिउडमा राज गरेकी माधुरी दिक्षित पनि ३५ मिलियन डलरकी धनी हुन् । माधुरी आज पनि एउटा फिल्मको लागि ४ करोड लिन्छिन् ।  प्रिति जिन्टा पनि कोही भन्दा कम छैनन उनको ३० मिलियन डलरको सम्पत्ति छ । उनी फिल्मबाट अहिले टाढा छिन् तर पनि पञ्जाव किङ्को हाकीम पनि हुन ।  फिल्म कहोना प्यार हे बाट फिल्ममा पाइला टेकेकी अमिशा पटेल ३० मिलियन डलरकी धनी हुन् ।  उनले १ सय ५० फिल्ममा काम गरिसकेकी छन् । उनको आफ्नो प्रोडक्सन हाउस पनि छ ।  २००७ बाट फिल्म करियर शुरु गरेकी दिपिकाको २० मिलियन डलर सम्पत्ति छ ।आजकालकी सबैभन्दा बडी पारिश्रमीक लिने अभिनेत्री पनि हुन् ।   अभिनेत्री काजो आजकाल फिल्ममा धेरै देखिन्न तर उनी पनि धेरै पारिश्रमीक लिनेमध्यकै हुन् ।  उनीसँग १८ मिलियन डलरको सम्पत्ति छ ।  करिश्मा कपुर १२ मिलियन डलर , मल्लिका शेरावत १० मिलियन डलर,कंगना १० मिलियन डलर, प्रियङ्का चोपडा ८ मिलियन डलर

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१