विश्व चर्चित अभिनेत्री बच्चा पाउनकै लागि दिनमा ५०० पटक यौनसम्पर्क राख्छिन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ भाद्र २०७३, बुधबार ०५:०४

kim-kardashianएजेन्सी । कोही कति नै हट एण्ड सेक्सी किन नहोस्, जति नै बलियो नै होस्, तर एक दिनमा ५०० पटक सेक्स गर्न सक्नु असम्भव हो । तर, एक चर्चित मोडलले यस्तै बयान दिएकी छिन् ।

किम कार्दशियन, फोटोसुटका कारण बारम्बार चर्चामा आउने गर्छिन्, उनले यस्तै खाले बयान दिएर चर्चामा आएकी छिन् । आफ्नो रियालिटी सो ‘किपिङ विथ पारदर्शियन’ मा उनले आफ्नो पतिसँग सेक्समात्र गरिरहेको बताएकी हुन् । किमका अनुसार, हाल उनमा गर्भवती हुनमा केही समस्याहरु आइरहेका छन् ।
त्यसका कारण पनि उनी दिनमा सधै ५०० पटक सेक्स गर्ने गरेको बताएकी छिन् । ३४ वर्षीय किमले दोस्रो बच्चाको चाहेका कारण पनि पतिसँग दिनभर सेक्स गर्ने गरेको बताएकी छिन् । किम यस्तै बयानका कारण चर्चामा आउने गर्छिन् । किमले ३ वर्ष अघि छोरीलाई जन्म दिएकी थिइन् ।
गर्भवस्थामा उनले सामाजिक सञ्जालमा राखेको फोटोले विश्वभर चर्चा पाएको थियो । किमले आफु चर्चामा रहन जे पनि गर्न तयार रहेको एक कार्यक्रममा बताएकी थिइन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१