चुरोट पिउने महिला धेरै सेक्सी हुने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२६ असार २०७१, बिहीबार १३:१९

स्वास्थ्य – सबैलाई थाहा छ चुरोट पिउनाले स्वास्थ्यमा नकारात्मक असर पर्छ । चुरोटमा हुने निकोटिन स्वास्थ्यको लागी निकै नै हानिकारक हुन्छ । woman-smokingचुरोट पिउँदा यसले स्वास्थ्मा धेरै असर पार्ने चिकित्सकहरको भनाइ रहेको छ ।    अमेरिकाको टेक्सासमा गरिएको एक अध्ययनले चुरोट पिउने केटीहरु निकै नै सेक्सी हुने र केटा प्रति पनि आकर्षित हुने तथ्य फेला परेको छ । कस्ता केटिहरु सेक्सी हुन्छन भन्ने बिषयमा गरिएको सो अध्ययनबाट चुरोट पिउने केटीहरु जो नियमित चुरोट पिउछन त्यस्ता केटीहरु सेक्सी हुने गरेको पाइयो । अझ यस्ता केटीहरुको ओठ धेरै सेक्सी हुने उक्त प्रतिबेदनले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक २२, २०८१