गर्भवतीले सकारात्मक सोचौँ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ भाद्र २०७३, मंगलवार ०६:४२

garbhaप्रा.डा. जागेश्वर गौतम
प्रसूतिरोग विशेषज्ञ
निर्देशक, परोपकार प्रसूतिगृह

  • बिहान उठ्नेबित्तिकै व्यक्तिगत सरसफाइ गर्ने ।
  • अन्य समयभन्दा यो समयमा सरसफाइमा बढी ध्यान दिनुपर्छ ।
  • पोषिलो खानेकुरा खाने ।
  • अन्य समयभन्दा बढी झोलयुक्त खानेकुरा खाने ।
  • नियमित सेवन गर्ने औषधि आइरन, क्याल्सियम खाने ।
  • राति आठ घन्टा र दिनमा दुई घन्टा अनिवार्य सुतेर आराम गर्ने ।
  • गर्भवती महिलाले मनमा सकारात्मक कुराहरू मात्र सोच्ने ।
  • नकारात्मक कुरा सोच्दा ब्लडप्रेसर बढ्नेलगायत मानसिक समस्या सिर्जना हुनसक्छ ।
  • धुम्रपान, मद्यपान नगर्ने ।
  • चिकित्सकको सल्लाह नलिईकन कुनै पनि औषधि नखाने ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज १६, २०८१