बेलायती मोडल तथा बलिउड अभिनेत्री एमीको फोटो भाइरल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ भाद्र २०७३, मंगलवार ०६:२९

amiबेलायती मोडल तथा बलिउड अभिनेत्री एमी ज्याक्सन आजभोलि फिल्म ‘फ्रिकी अली’को प्रमोसनमा व्यस्त छिन् । त्यसो त उनले रजनीकान्तको फिल्ममा काम गर्ने सम्झौता पनि गरिसकेकी छिन् । तर, यी दुवै फिल्ममा उनको भूमिकाभन्दा अहिले अर्कै फोटोले बढी चर्चा पाएको छ । यो फोटो उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा शुक्रबार पोस्ट गरेकी हुन् । केही दिनयता बिदा मनाइरहेकी उनले ओच्छ्यानमा सुतेको फोटो राखेकी छिन् । फोटोमा उनी निर्वस्त्र छिन् । र, त्यसको क्याप्सनमा लेखेकी छिन्– ब्लिस । यही फोटो सार्वजनिक भएपछि बलिउडमा एकाएक उनको चर्चा बढेको छ । उनको जीवनशैलीबारे अनेक अनुमान गरिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१