ट्विटरले ल्यायो क्वालिटी फिल्टर फिचर

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ भाद्र २०७३, मंगलवार ०६:५८

twweterक्यालिफोर्निया । विश्वको चर्चित सामाजिक संजाल ट्विटरले आफ्नो नोटिफिकेसन सेटिङमा एक क्वालिटी फिल्टर थप गरेको छ। उक्त क्वालिटी फिल्टर फिचर आफ्नो ट्विटर एकाउन्टमा प्रयोग गरमा प्रयोगकर्ता अनावश्यक र अश्लिल नोटिफिकेशनबाट मुक्त हुने कम्पनीले जनाएको छ।

उक्त फिचर सेटिङमा थप गर्दा उक्त फिल्टरले अनावश्यक र अश्लिल नोटिफिकेशनाई स्वतः हटाइदिन्छ । उक्त फिचरको प्रयोग गर्दै प्रयोगकर्ताले नोटिफिकेशनसमेत सीमित बनाउन सक्नेछन् । तर ट्विटर प्रयोगकर्ताले फलो गरेका व्यक्तिको र अन्य प्रयोगकर्ताको कमेन्ट भने यस फिचरले फिल्टर नगर्ने कम्पनीले जनाएको छ । साथै उक्त फिचरको प्रयोग गरि प्रयोगकर्ताले अश्लिल कमेन्टलाई हाइड सक्ने तर हाटउन भने नसक्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज १६, २०८१