त्रिपुरेश्वरमा बसको ठक्करबाट मोटरसाइकलमा सवार एकको मृत्यु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ भाद्र २०७३, सोमबार १५:१५

काठमाडौँ ,१३ भदौ । राजधानीको त्रिपुरेश्वरमा बसको ठक्करबाट मोटरसाइकलमा सवार एक व्यक्तिको ज्यान भएको छ।

दक्षिणकाली यातायातको बा २ ख ४०४२ नम्बरको बसले बा ७३ प ४३०९ नम्बरको मोटरसाइकललाई ठक्कर मोटरसाइकलमा सवार व्यक्तिको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै घटनामा परी एक जना गम्भीर घाइते भएका छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१